About:
President's Jurisdiction
अन्तरिम संविधानले कल्पनै नगरेको परिस्थितिमा देश पुगेपछि सबैको ध्यान
राष्ट्रपतिले अव के गर्लान् भन्नेमा छ । कसैले आलंकारिक त कसैले संवैधानिक
भनेका अहिलेका राष्ट्रपतिले खासमा के गर्न सक्छन् त? राष्ट्रपतिको भूमिका र
अन्तरिम संविधानअनुसार अधिकारक्षेत्रका बारेमा कुराकानी गर्न आज हामीसँग
हुनुहन्छ- अधिवक्ता एवं नेपाली कांग्रेसका पूर्व सभासद राधेश्याम अधिकारी,
एकीकृत माओवादी निकट कानुन व्यवसायी रमण श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय
राजनीतिशास्त्रका सहप्राध्यापक लालबाबु यादव ।
Guests: Radheshyam Adhikari, Raman Shrestha and Lalbabu Yadav
Date: 25.11.2012
Watch
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment