About:
Political Economy of Deforestation
नेपालको कुनै चीज पारदर्शी छ भने त्यो बन हो । वारिबाट हेरेको बन पारि
छर्लंगै देखिन्छ । कृषिमा आश्रित नेपाली जनसंख्याका लागि घाँस, दाउरा,
पानीलगायतको स्रोत बन नै हो । तर त्यही बन नै बर्षेनी हजारौं हेक्टर
क्षेत्रफल नाङ्गो पारिएको सरकारी तथ्यांकले नै देखाउँछ । नेपालको ७५
जिल्लामध्ये सवैभन्दा बढी बनक्षेत्र भएको जिल्ला कैलाली हो भने सरकारी
तथ्यांकअनुसार सवैभन्दा धेरै बन फँडानी भएको जिल्ला पनि कैलाली नै हो ।
सरकारी आँकडाले कैलाली जिल्लामा मात्र २० हजार हेक्टरभन्दा बढी बन उजाड
पारिएको देखाउँछ । बन संरक्षणको नाममा हुने गरेको बन फँडानीका बारेमा बहस
गर्न आज हामी कैलाली आइपुगेका छौं । यसरी हुने बन फँडानीमा दोषि को त?
कैलालीको देवरिया सामुदायिक बनमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा पूर्व
बनमन्त्री मातृका यादव, सामुदायिक बन उपभोक्ता महासंघ (फेकोफन) का अध्यक्ष
अफ्सरा चापागाईं र क्षेत्रिय बन निर्देशनालय, धनगढीका प्रमुख विस्सुबाबु
तिवारी हुनुहुन्छ ।
Guests: Matrika Yadav, Apsara Chapagain / Chapagai and Bishnu / Vishwa Babu Tiwari
Date: 30.12.2012
30 December, 2012
23 December, 2012
BBC - Sajha Sawal Eps. 267 (2012)
About:
Corruption in Governance and Judiciary
नेपाल किन बिग्रियो भनेर सोध्दा धेरैले जवाफ दिन्छन् 'भ्रष्टाचार'। भ्रष्टाचार भन्नासाथ सरकारी कर्मचारी र अदालत पनि जोडिएर आउने गर्छ। कसरि हुन्छ त नेपालमा भ्रष्टाचार? आज हामी प्रशासनिक र न्यायिक क्षेत्रमा हुने भ्रष्टाचारका बारेमा बहस गर्दैछौं । आजको बहसमा हामीसँग हुनुहुन्छ विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा ।
Guests: Gauri Bahadur Karki and Krishna Hari / Krishnahari Baskota
Date: 23.12.2012

16 December, 2012
BBC - Sajha Sawal Eps. 266 (2012)
About:
Role of Young Leaders to End Political Deadlock
पूर्व संविधानसभाका ठूला दलका ठूला नेताहरु देश बिगारेको दोष बोक्दाबोक्दा हैरान भए झैं देखिन्छन् । नयाँ चुनावको कुरा गर्ने तर कस्को नेतृत्वको सरकारले चुनाव गराउने भन्ने असहमतिमा ६ महिना खेर फालिसकेका प्रमुख दलका युवा नेताहरु चाहिँ अहिले के हेरेर बसेका छन्? अहिलेको राजनीतिक उकुसमुकसबाट देशलाई निकाल्न युवा नेताहरुले हस्तक्षेपकारी भुमिका खेल्न सक्छन् त? राष्ट्रपति तीन सातादेखि सहमतिमा नयाँ सरकार गठन गर्न दलहरुलाई म्याद थप गर्दै बसिरहेकाछन् । तर न सहमतिको लक्षण देखिएको छ, न राजनीतिक रुपमा बन्धक देखिएको देशले तुरुन्तै निकास पाउने अवस्था छ । देशलाई अनिर्णयको बन्धनबाट निकाल्न युवाहरुसँग भएको उपायबारे बहस गर्न आज हामीसँग हुनुहुन्छ एमाओवादी नेता- देबी खड्का, काङग्रेस नेता- गगन थापा र एमाले नेता- योगेश भट्टराई ।
Guests: Devi / Debi Khadka, Gagan Thapa and Yogesh Bhattarai
Date: 16.12.2012

10 December, 2012
Olmec Heads ()
The Olmec civilization in Mexico sculpted massive stone heads 3000 years ago — 500 years before Rome was founded. These statues weighed up to 40 tonnes and were made from stone that came from the Tuxtla mountains more than 160 kilometres away. The journey would have taken the Olmecs across great rivers and virtually impassable swamps. How did they manage that?
09 December, 2012
BBC - Sajha Sawal Eps. 265 (2012)
About:
Vacant Constitutional Bodies
सरकार मात्र होइन ठूला साना सबै दल वैशाखमा चुनाव गर्ने भन्दैछन्, तर एक महिनापछि निर्वाचन आयोगमा कोहि आयुक्त हुनेछैनन्। करीव ६ बर्षदेखि भ्रष्टाचारको छानविन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्ति हुन सकेको छैन न त महालेखा परीक्षकको नियुक्ति हुन सकेको छ । अर्को संवैधानिक निकाय लोकसेवा आयोगको अध्यक्ष पद पनि खाली नै छ । हुँदाहुँदा अब त अदालतहरु पनि न्यायाधीश बिहीन हुन थालेको अवस्था छ । यस्ता संवैधानिक निकायमा हुने रिक्तताले के असर पार्छ ? किन नियुक्त हुन सक्दैनन् आयुक्तहरु ? संवैधानिक निकायमा भएका रिक्तताबारे छलफल गर्न आज हामीसँग सरकारका प्रवक्ता, सञ्चारमन्त्री तथा मधेशी जनअधिकार फोरमका गणतान्त्रिकका अध्यक्ष राज किशोर यादव, पूर्व महालेखा परीक्षक र ट्रान्सपेरन्सी इन्टरनेशनलका नेपालका हालका अध्यक्ष विष्णु बहादुर केसी र न्यायपरिषदका सदस्य अधिवक्ता उपेन्द्र केशरी न्यौपाने हुनुहुन्छ।
Guests: Raj Kishor Yadav, Bishnu / Vishnu Bahadur K.C. and Upendra Keshari Neupane
Date: 09.12.2012

07 December, 2012
The Cloud Door (1994)
Starring:
Anu Agrawal
Murad Ali
Vasadeva Bhait
Shashi
Yusuf Khurram
Shambhavi
Bahauddin Dagar
Director: Mani Kaul
Anu Agrawal
Murad Ali
Vasadeva Bhait
Shashi
Yusuf Khurram
Shambhavi
Bahauddin Dagar
Director: Mani Kaul
03 December, 2012
The Assassination of Benigno Aquino, Jr.()
Synopsis:
A documentary on the still-unsolved decades-old murder that prompted Filipinos to take to the streets to oust a dictator in the People Power Revolution of 1986.

02 December, 2012
BBC - Sajha Sawal Eps. 264 (2012)
About:
Present-Day Nepal's Image Abroad
यो जन्मदै जगतमा कैयौं प्रहार आए
साम्राज्य दुई हारे हारेन शान हाम्रो
...............................
गोपाल प्रसाद रिमालले दशकौं अघि रचेको यो भाव जस्तै नेपाली शान उच्च भनेर नेपालीले मात्रै गौरवको गाथा गाइरहेका छन् कि अन्तर्राष्ट्रिय जगतको नजरमा पनि नेपालको शिर उँचों नै छ ।
बदलिंदो नेपाललाई अन्तर्राष्ट्रिय जगतले कसरि हेरिरहेको छ? आजको साझा सवालमा छलफलका लगि हामीसँग अमेरिका र भारतका लागि राजदूत भइसक्नुभएका पूर्व परराष्ट्र मन्त्री डा. भेष बहादुर थापा, संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व प्रतिनिधि प्रा. जयराज आचार्य र जर्मनीका लागि पूर्व राजदूत प्रा. नोबल किशोर राई हुनुहुन्छ ।
Guests: Bhes / Bhesh Bahadur Thapa, Jayaraj Acharya and Naval / Nawal / Nobal Kishor Rai
Date: 02.12.2012

Subscribe to:
Posts (Atom)