About:
Technology Transfer in Agriculture
देश कृषि प्रधान, दुईतिहाई जनता कृषि पेशामा छन् तर खानेकुरा अरु देशबाट
आयात गर्नुपरिरहेको छ . यति धेरै जनसंख्या खेतिमा लाग्दापनि निर्यात गर्नु त
परको कुरा आफैलाई पुग्ने उत्पादन गर्न सकिरहेको छैन किन? नीति बनाउने
गीति निर्माताको कमजोरी हो कि खेति गर्ने किसानको ? यो हप्ता साझा सवालको
बहसमा केही नमुना कृषकसहभागीका साथमा छलफल गर्न कृषि बैज्ञानिक तथा
गोलभेंडा खेतीका बिज्ञ केदार बुढाथोकी र बालि विज्ञान महाशाखाका प्रमुख डा
जगतदेवी रञ्जित हुनुहुन्छ साथमा हास्य कलाकार तथा कृषि व्यवसायी सिताराम
कट्टेल 'धुर्मुस' को अनुभब.
Guests: Kedar Budhathoki, Jagat Devi Ranjit and Sitaram Kattel "Dhurmus / Dhurmuse"
Date: 14.12.2008
Watch
Einladung zu unserem kultur Programm in Wien
5 years ago
No comments:
Post a Comment