About:
ID Card to Poor People
करिव ७० लाख नेपाली दैनिक १५० रुपैयाँ हाराहारीमा पनि कमाउन नसक्ने, अर्थात
गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक छ । सरकारले असोज महिनादेखि
त्यस्ता गरिवहरुलाई, सुरुमा २५ जिल्लाबाट परिचयपत्र बाँड्ने भनेको छ । त्यो
परिचयपत्रले गरिवहरुको जीवनमा के फरक पार्छ? आज हामी गरिवीको कुरा गर्दै
छौं । गरिवीको अनुभव कस्तो हुन्छ? रातो, कालो वा बैजनी? गरिवका लागि
बाँड्ने भनिएको परिचयपत्र, साँच्चै गरिवको हातमै पर्छ ? त्यसले गरिवको
जीवनस्तर उकास्न सक्छ त? साझा सवालको यो छलफलमा हामीसँग गरिवी निवारण कोषका
उपाध्यक्ष जनकराज जोशी, राष्ट्रिय योजना आयोग तथा गरिवि निवारण कोषका
पूर्व उपाध्यक्ष मोहनमान सैंजु र अर्थ विषयका जानकार तथा कारोवार दैनिकका
प्रधान सम्पादक प्रतीक प्रधान हुनुहुन्छ ।
Guests: Janak Raj Joshi, Mohan Man Sainju, Pratik / Prateek Pradhan
Date: 30.09.2012
Watch
Einladung zu unserem kultur Programm in Wien
5 years ago
No comments:
Post a Comment