About:
Young Leader- New Vision
शान्ति प्रक्रिया टुङ्गिएन, संविधान पनि लेखिएन । दलहरु झन् विभाजित
अवस्थामा पुगे । यसले गर्दा देशको अर्थतन्त्र पनि अघि बढ्न सकेन । यस्तो
हुनुमा अहिलेका नेताहरूको दृष्टिकोण र क्षमतालाई प्रश्न उठाइन्छ । के त्यसो
भए अहिलेका नेता फेर्यो भने सधैंको किचलोबाट निकास निस्केला त? सहमति
भन्ने शब्द बिगत ४ वर्षदेखि नेताको मुखबाट सुन्दा सुन्दा नेपालीहरु दिक्क
भइसके । तर ब्यवहारमा भने आ-आफ्ना मोर्चा बनाएर दलहरु झन बिमतितर्फ अघि
बढ्दैछन । के समस्या भनेको अहिलेका नेता नै हुन् त? साझा सवालको यो छलफलका
लागि हामीसँग हुनुहुन्छ मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृत अनिल शाह,
एमाओवादी नेता देबी खड्का, कांग्रेस नेता महेन्द्र यादव र एमाले नेता योगेश
भट्टराई ।
Guests: Anil Shah, Debi / Devi Khadka, Mahendra Yadav and Yogesh Bhattarai
Date:
19.08.2012Watch
No comments:
Post a Comment