About:
People from Rolpa
२०५२ सालमा माओबादीले 'जनयुद्ध' को नाममा सशस्त्र विद्रोह रोल्पाबाट शुरू
गरेको थियो । एक दशक लामो माओबादी विद्रोह र त्यसले बनाएको सेना नेपाली
सेनामा समायोजनपछि त्यो एउटा अध्याय समाप्त भएको छ । माओबादीसँगै अरू
दलहरूले ६२/६३ सालमा गरेको १९ दिनको आन्दोलनपछि बनेको संविधानसभा पनि
संविधान नै नलेखी सकिएको छ । परिवर्तनको अपेक्षा राख्ने आमनेपालीजस्तै
रोल्पाबासी यतिखेर के सोच्दैछन् त? रोल्पा सदरमुकाम लिवाङमा तयार गरिएको यो
साझा सवालमा एकीकृत माओबादी नेता झक्कु सुवेदी, नेकपा एमाले नेता प्रकाश
ज्वाला र कांग्रेस नेता रमेश लेखक हुनुहुन्छ ।
Guests: Jhakku Subedi, Prakash Jwala and Ramesh Lekhak
Dates: 10.06.2012
Watch
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment