About:
Possibilities in Mustang
हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको सदरमुकाम जोमसोममा हामी साझा
सवालका लागि पहिलोपल्ट गएको भाद्रको अन्तिम साता पुग्यौं । यो ठाउँ
पर्यटकीय र धार्मिक हिसावले धनी त छँदैछ, सँगै पदयात्राका लागि पनि
विश्वप्रसिद्ध छ । जोमसोमका घर र गाउँहरू व्यवस्थित हुनुमा कानूनको
परिपालना त छँदैछ, सँगै यहाँका मानिसहरूको लगन र परिश्रमको पनि योगदान
रहेको छ । यो ठाउँजस्तै देशका सबै ठाउँ शान्त र समृद्ध हुनका लागि
नेपालीहरूले के गर्नुपर्ला त?
जोमसोममा रेकर्ड गरिएको साझा सवालको
यो अंकमा हामीसँग पूर्व मिस नेपाल सुगरिका केसी, पोखरामा रही दशकौंदेखि
पर्यटन व्यवसायलाइ सहयोग गरिरहनुभएका झलक थापा र अन्नपूर्ण संरक्षण क्षेत्र
आयोजना (एक्याप) जोमसोमका प्रमुख सन्तोष शेरचन हुनुहुन्छ ।
Guests:
Sugarika K.C.
Jhalak Thapa
Santosh Sherchan, ACAP - Mustang
Guests:Sugarika K.C., Jhalak Thapa and Santosh Sherchan
Date:
02.10.2011
Watch
or
Watch
No comments:
Post a Comment