About:
Changing Society and Cultural Trends
बदलिदो सामाज सँगै चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन हुदैछ। तराईमा मात्र
मनाइने छठ पर्वमा अचेल पहाडवासी पनि सामेल हुन थालेका छन् भने ल्होछार र
माघी जस्ता चाड मनाउन अरु समुदायका मानिसहरु पनि रमाउन थालेका छन। घरैमा
मनाउने पर्वहरु अचेल तारे होटल र पार्टी प्यालेस सम्म पुगेको छ। हाम्रा
पर्व मनाउने तरिका कसरी परिमार्जित हुँदैछन् ? साझा सवालको बहस ।
Guests: Satyamohan Joshi, Veena Poudyal / Paudyal, Vishwabhakta Tuladhar "Ahuti"
Date: 21.10.2012
Watch
Einladung zu unserem kultur Programm in Wien
5 years ago
No comments:
Post a Comment