26 August, 2012

BBC - Sajha Sawal Eps. 250 (2012)


About:
Role of Media in Shaping Agendas

करिब ५ वर्ष साझा सवालमा हामीले देशको राजनीति, बजार, रोजगार र पर्यटन, कृषि शिक्षा, उर्जा, स्वास्थ्य जस्ता विषयमा बहस गर्यौंर । र, यो साझा सवालको २५० औं अंकमा तपाई हुनुहुन्छ । आज चैं हामी, हामी आफैले गरेका काम, नेपाली सञ्चार माध्यमका सफलता र कमजोरिका बारेमा बहस गर्दै छौं । नेपाली सञ्चार माध्यमबाट मानिसहरु साँच्चै सुसुचित भैरहेका छन कि झन भ्रमित?
अलि फरक खाले आजको बहसमा मिडिया मालिक,सम्पादक, प्राध्यापक, पत्रकारिता गरिरहेकाहरु, अनुसन्धाता र मिडिया उपभोक्ता गरि १५ जना हुनुहुन्छ ।

Guests: Dharma Adhikari, Parshuram Kharel and Babita Basnet
Date:  26.08.2012Watch

No comments:

Post a Comment