12 August, 2012

BBC - Sajha Sawal Eps. 248 (2012)


About:
Political Deadlock

अहिलेको राजनीति हेर्ने हो भने न त सरकारले तोकेको समयमा चुनाव हुने देखियो न अव के गर्ने भनेर सहमति हुन सक्यो । न त अर्को चुनाव कहिले गर्ने भनेर दलहरू सहमत हुन नै सके । राजनीतिको यस्तो अन्योल कहिलेसम्म? दलहरूसँग यो अन्योललाई चिर्ने उपाय के छ त? यदि यो संवैधानिक संकट हो भने यो गाँठो कसरी फुक्न सक्छ? साझा सवालको यो बहसमा हामीसँग नेकपा (एमाले) का नेता एवं पूर्वगृहमन्त्री भीम रावल, पूर्वन्यायाधिवक्ता बद्री बहादुर कार्की र एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटा ।

Guests: Bhim Rawal, Badri Bahadur Karki and Agni Sapkota
Date: 12.08.2012Watch

No comments:

Post a Comment