05 August, 2012

BBC - Sajha Sawal Eps. 247 (2012)


About:
Bureaucracy in Nepal

शासन सत्ताको बागडोर सम्हालेर बसेका नेताहरु भन्छन् -- प्रशासन संयन्त्र निकै भुत्ते छ, भनेको अनुसार काम नै हुँदैन; भने, प्रशासनमा रहेकाहरू राजनीतिलाई दोष दिन्छन् । खासमा, नेपालको प्रशासन साँच्चै सुस्त हो या राजनीति गर्ने नीति निर्माताहरु बढी अर्घेलो हुन? स्थायी सरकार भनेर चिनिने देशको निजामती प्रशासनका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छ पूर्व प्रशासन मन्त्रि एवं नेकपा माओवादी नेता पम्फा भुषाल, पुर्व गृह सचिव गोविन्दप्रसाद 'कुसुम' र पत्रकार किरण भण्डारी हुनुहुन्छ ।

Guests: Pampha / Pamfa Bhusal, Govinda / Gobinda Prasad "Kusum" and Kiran Bhandari
Date: 05.08.2012Watch

No comments:

Post a Comment