15 April, 2012

BBC - Sajha Sawal Eps. 231 (2012)

About:
Empowered Women

पितृसतात्मक सोंच भएको नेपाली समाजमा महिलाहरूले कुनै पनि क्षेत्रको नेतृत्व तहमा पुग्न निकै कठिन यात्रा पार गर्नुपर्छ । घरभित्र हुने ससाना निर्णयदेखि राज्य तहका ठूला ठूला नीति निर्माणमा समेत नेपाली महिलाहरूको समान सहभागिता छैन । तर पनि केही नेपाली महिलाहरूले कठिन यात्रा पार गरेर आफुलाई स्थापित गराएका छन् । महिलालाई सक्षम बनाउने कडि के हो? नेपाली महिलाहरूलाई सक्षम बनाउन के गर्नुपर्ला? साझा सवालको यो बहसमा हुनुहुन्छ- कर्मचारी सञ्चय कोषकी प्रमुख हसना शर्मा सुवेदी, महिला उद्यमी महासंघकी अध्यक्ष छायाँ शर्मा र नारी चेतना केन्द्रकी संस्थापक प्रतिभा सुवेदी ।

Guests: Hasana Sharma Subedi, Chhaya Sharma and Pratibha Subedi
Dates: 15.04.2012
Watch

No comments:

Post a Comment