About:
Agricultural Development Strategy
कृषिमा उत्पादकत्व र रोजगारी बढाउने भन्दै अहिले सरकारले कृषि सम्बन्धी
नयाँ दीर्घकालीन रणनीतिको तयारी गरिरहेको छ । मल तथा उन्नत बीउविजनको अभाव,
उत्पादनले उचित मूल्य र बजार नपाउने, सिचाईं, श्रम शक्तिको पलायनलगायतको
समस्या भोग्दै आएको नेपालको कृषि क्षेत्रको लागि सरकारले अहिले ल्याउने
भनेको नयाँ कृषि विकास रणनीति उत्पादकत्व बढाउन जादुको छडी बन्ला त? यस
विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ- कृषि मन्त्रालयका प्रवक्ता हरि
दाहाल, नेपाल कृषि अनुषन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक
दिलबहादुर गुरुङ र कृषि विशेषज्ञ कृष्ण प्रसाद पौडेल ।
Guests: Hari Dahal, Dil Bahadur Gurung and Krishna Prasad Paudel / Poudel
Dates: 01.04.2012
Watch
Einladung zu unserem kultur Programm in Wien
6 years ago

No comments:
Post a Comment