26 February, 2012

BBC - Sajha Sawal Eps. 224 (2012)

About:
Judicial Irregularity

अख्तियारले भ्रष्टाचार गरेको भन्दै मुद्दा हालेको ९ वर्षपछि मात्रै जेपी गुप्ता भ्रष्टाचारी ठहरिए । सर्वोच्चको पछिल्लो फैसलाले गुप्तालाई भ्रष्टाचारी मात्रै भनेन कि उनलाई सफाइ दिने विशेष अदालतका तत्कालीन न्ययाधीशहरुलाई नै कारबाहीको सिफारिस गर्योप । एक त न्यायिक प्रक्रियामै बर्षौं लाग्ने, र अर्को न्यायाधीशहरु नै न्याय सम्पादन कार्यमा विचलित हुने यही मुद्दाको फैसलाले प्रष्ट पार्यो । कसरी हुन सक्छ त छिटो र निष्पक्ष न्याय सम्पादन? यसै सवालको साझा सवालको बहसमा हामीसँग कानून तथा न्यायमन्त्री वृजेश कुमार गुप्ता र नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष -- वरिष्ठ अधिवक्ता शम्भु थापा हुनुहुन्छ ।

Guests: Brijesh Kumar Gupta and Shabhu Thapa
Dates: 26.02.2012
Watch

No comments:

Post a Comment