19 February, 2012

BBC - Sajha Sawal Eps. 223 (2012)

About:
Federal Nepal

नेपाललाई कति प्रदेशमा विभाजन गर्ने र प्रदेशहरुका अधिकार के के हुने भन्नेनमा पार्टी पार्टी पिच्छे फरक धारणा छ । अझ पार्टीभित्र पनि गुट उपगुटअनुसार प्रदेशहरुको संख्या र अधिकारका बारेमा फरक फरक धारणा सार्वजनिक भइरहेका छन । त्यतिमात्र हैन, साझा धारणा आउला कि भनेर बनाएको राज्य पुनर्संरचना आयोगले पनि ६ र ११ वटा प्रदेशको दुईथरी प्रस्ताव बुझायो । संघीयता सम्वन्धि आजको साझा सवालमा छलफल गर्न हामीसंग हुनुहन्छ- राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगका सदस्य डा. रमेश ढुंगेल, माओवादी नेता सुरेश आले मगर र एमाले नेता रामचन्द्र झा ।

Guests: Ramesh Dhungel, Suresh Ale and Ramchandra Jha
Dates: 19.02.2012
Watch

No comments:

Post a Comment