24 February, 2013

BBC - Sajha Sawal Eps. 276 (2013)


About:
Can the New Government Hold Election?

धेरैले भन्ने गर्छन चुनाव हुन सक्यो भने अहिलेको राजनीतिले निकास पाउने छ र न्यायपालिका प्रमुखको नेतृत्वमा चुनावी सरकार गठन गर्न मुख्य राजनीतिक शक्तिहरु लागिरहेका छन् । अब बन्ने कुनै पनि सरकारले साँच्चै चुनाव गराउन सक्ला? नयाँ सरकार र नयाँ चुनावका बारेमा छलफल गर्न करिब ५० जना सहभागीको बीचमा हामीसँग एनेकपा माओवादीका नेता खिमलाल देवकोटा, निर्वाचन आयोगमा लामो समय काम गरेका पूर्व गृहसचिव सुशिलजंग राणा र नेपाल बार एसोसियसनका महासचिव सुनिल कुमार पोखरेल हुनुहुन्छ ।

Guests: Khimlal Devkota, Sushil jung Rana and Sunil Kumar Pokharel
Date:  24.02.2013
Watch

No comments:

Post a Comment