03 February, 2013

BBC - Sajha Sawal Eps. 273 (2013)



About:
Politics Examined by Analysts and Observers

सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडानका कारण राजनीति मुठभेडको अवस्थातिर लम्केजस्तो देखिन्छ । संभावित मुठभेडलाई चिर्ने सम्भाव्य कदम के हुन सक्छ? त्यसको नेतृत्व कसले लिनु पर्छ? राजनीतिको गतिरोध अन्त्य गर्न अवका सम्भाव्य कदमका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छ -- सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश एवं २०६३ को आन्दोलनका क्रममा गठन भएको रायमाझी आयोग भनेर चिनिएको आयोगका अध्यक्ष कृष्णजंग रायमाझी, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल र पूर्व जलश्रोत मन्त्री दिपक ज्ञवाली ।

Guests: Krishna Jung Raymajhi, Krishna Khanal and Deepak Gyawali
Date:  03.02.2013
Watch

No comments:

Post a Comment