About:
Dispute of Government and Opposition
सत्तारुढ दलहरु जसरी पनि पूर्ण बजेट ल्याउने पक्षमा देखिन्छन् भने सत्ता
बाहिरका दलहरु त्यसलाई अस्वीकार गर्दै सरकार ढाल्न आन्दोलनका कार्यक्रम
घोषणा गरिरहेका छन् । जनताले चाहिँ कसलाई साथ देलान् त सरकारको कदमलाई कि
प्रतिपक्षको आन्दोलनलाई ? पूर्ण बजेट, फेरि संविधानसभाको चुनाव र सहमतिको
सरकार भन्न कुनै दलले छोडेका छैनन्। तर सरकारको नेतृत्व कसले गर्ने भन्नेमा
मिल्न नसकेका दलहरुले अब चाहिँ के गर्लान् ? आजको साझा सवालको बहसमा
एकिकृत नेकपा माओवादीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन
मन्त्री पोष्टबहादुर बोगटी, नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरे र नेकपा
एमालेका नेता सुरेन्द्र पाण्डे हुनुहुन्छ ।
Guests: Post Bahadur Boagati, Lakshman Ghimire and Surendra Pandey
Date: 11.11.2012
Watch
Einladung zu unserem kultur Programm in Wien
5 years ago
No comments:
Post a Comment