30 September, 2012

BBC - Sajha Sawal Eps. 255 (2012)

About:
ID Card to Poor People

करिव ७० लाख नेपाली दैनिक १५० रुपैयाँ हाराहारीमा पनि कमाउन नसक्ने, अर्थात गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक छ । सरकारले असोज महिनादेखि त्यस्ता गरिवहरुलाई, सुरुमा २५ जिल्लाबाट परिचयपत्र बाँड्ने भनेको छ । त्यो परिचयपत्रले गरिवहरुको जीवनमा के फरक पार्छ? आज हामी गरिवीको कुरा गर्दै छौं । गरिवीको अनुभव कस्तो हुन्छ? रातो, कालो वा बैजनी? गरिवका लागि बाँड्ने भनिएको परिचयपत्र, साँच्चै गरिवको हातमै पर्छ ? त्यसले गरिवको जीवनस्तर उकास्न सक्छ त? साझा सवालको यो छलफलमा हामीसँग गरिवी निवारण कोषका उपाध्यक्ष जनकराज जोशी, राष्ट्रिय योजना आयोग तथा गरिवि निवारण कोषका पूर्व उपाध्यक्ष मोहनमान सैंजु र अर्थ विषयका जानकार तथा कारोवार दैनिकका प्रधान सम्पादक प्रतीक प्रधान हुनुहुन्छ ।

Guests: Janak Raj Joshi, Mohan Man Sainju, Pratik / Prateek Pradhan
Date: 30.09.2012
Watch

No comments:

Post a Comment