09 September, 2012

BBC - Sajha Sawal Eps. 252 (2012)


About:
Nepali in Japan and Korea

राजधानीको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन १५ सयको हाराहारीम युवाहरु कामका लागि विदेश उड्छन । कामका लागि विदेश जाने नेपालीहरुका लागि आकर्षक गन्तव्य मध्ये कोरिया र जापान पनि हुन् । कोरियामा सरकारी तवरबाटै ईपिएस प्रणाली अन्तर्गत वर्षेनी हजारौं नेपाली तन्नेरीहरु कोरिया पुग्छन भने विसौं हजार नेपाली जापान पुगेर रोजगार र व्यवसायमा संलग्न छन । कस्तो छ त यी दुई आकर्षक गन्तव्य भनिएका जापान र कोरियामा रहेका नेपालीहरुको स्थिति? साझा सवालको यो फरक अंकमा हामीले जापान र दक्षिण कोरियामा रहेका नेपालीहरूबारे छलफल गर्नेछौं ।

Guests: None
Date:  09.09.2012Watch

No comments:

Post a Comment