16 September, 2012

BBC - Sajha Sawal Eps. 253 (2012)


About:
CA Reinstatement or New Election?

संविधानसभा विघटन भएको सय दिन भयो । तर अब नयाँ चुनाव या संविधान सभा पुन:स्थापना के गर्ने भन्ने कुरा कसैलाई थाहा छैन । संविधान सभा विघटनपछि दलहरुले कहिले नयाँ चुनावमा जाने, त्यो चुनाव पनि संसदको हुने वा संविधानसभाको हुने भन्ने दुविधा त कहिले संविधान सभा पुन:स्थापना भन्दै साढे ३ महिना बिताए । यस्तो अनिर्णयको बन्दी भएर देश रहन सक्छ? उत्तम विकल्प के होला? साझा सवालको यो बहसमा संवैधानिक कानूनका विज्ञ विपिन अधिकारी, एनेकपा माओवादीका नेता हरिबोल गजुरेल र नेपाली काङग्रेसका नेता भिम बहादुर तामाङ हुनुहुन्छ।

Guests: Bipin / Vipin Adhikari, Haribol Gajurel and Bhim Bahadur Tamang
Date:  16.09.2012Watch

No comments:

Post a Comment