24 June, 2012

BBC - Sajha Sawal Eps. 241 (2012)

About:
Politics after Maoist Split

नयाँ संविधान लेखेर परिवर्तनलाई संस्थागत गर्नुपर्ने बेला नयाँ पार्टी गठन गर्न नेताहरु किन लागेका होलान्? नयाँ दल खोल्दैमा नेपालीको जीवनस्तरमा परिवर्तन सम्भव छ? कि नयाँ दल खोल्ने उचित मौसम अहिले नै हो? संविधान त लेखिएन, तर माओवादी अहिले नै किन विभाजित भयो? माओवादीको यो फूटले नेपालको राजनीतिमा आउँदा दिनमा के प्रभाव पार्ला?
साझा सवालको यो बहसका लागि हामीसँग हुनुहुन्छ- माओवादी संस्थापन पक्षका नेता अग्नि सापकोटा, विभाजित माओवादी वैद्य पक्षका नेता हरिभक्त कँडेल र बाम-विश्लेषक झलक सुवेदी ।

Guests: Agni Sapkota, Haribhakta Kandel / Kadel and Jhalak Subedi
Dates: 24.06.2012

Watch

No comments:

Post a Comment