10 June, 2012

BBC - Sajha Sawal Eps. 239 (2012)

About:
People from Rolpa

२०५२ सालमा माओबादीले 'जनयुद्ध' को नाममा सशस्त्र विद्रोह रोल्पाबाट शुरू गरेको थियो । एक दशक लामो माओबादी विद्रोह र त्यसले बनाएको सेना नेपाली सेनामा समायोजनपछि त्यो एउटा अध्याय समाप्त भएको छ । माओबादीसँगै अरू दलहरूले ६२/६३ सालमा गरेको १९ दिनको आन्दोलनपछि बनेको संविधानसभा पनि संविधान नै नलेखी सकिएको छ । परिवर्तनको अपेक्षा राख्ने आमनेपालीजस्तै रोल्पाबासी यतिखेर के सोच्दैछन् त? रोल्पा सदरमुकाम लिवाङमा तयार गरिएको यो साझा सवालमा एकीकृत माओबादी नेता झक्कु सुवेदी, नेकपा एमाले नेता प्रकाश ज्वाला र कांग्रेस नेता रमेश लेखक हुनुहुन्छ ।

Guests: Jhakku Subedi, Prakash Jwala and Ramesh Lekhak
Dates: 10.06.2012
Watch

No comments:

Post a Comment