04 March, 2012

BBC - Sajha Sawal Eps. 225 (2012)

About:
Nepali Sports

कैलालीको धनगढीमा साता दिनअगाडि शुरू भएको छैठौं राष्ट्रिय खेलकूद प्रतियोगिता कञ्चनपुरको भीमदत्तनगर (महेन्द्रनगर) मा सम्पन्न भयो । प्रतियोगिताबाट केही नयाँ राष्ट्रिय किर्तिमानहरू बने त केही नयाँ खेलाडीहरूको उदय भयो । र साताभरि नै यहाँको खेलकूदको देशभरि नै चर्चा भयो । राष्ट्रिय खेलकूद प्रतियोगिता भइरहदाँ नेपाली खेलकूदको विकासको चुनौती र सम्भावनाको सवालमा छलफल गर्न साझा सवाल टोली पनि सूदूरपश्चिमको धनगढी पुग्यो । नेपाली खेलकूदबारेको यो बहसमा हुनुहुन्छः नेपाल खेलकूद परिषद्का सदस्य सचिव युवराज लामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद संघका अध्यक्ष दीपक विष्ट र नेपाल ऒलम्पिक कमिटीका अध्यक्ष ध्रुव बहादुर प्रधान ।

Guests: Yuvaraj Lama, Deepak / Dipak Bista and Dhruba / Dhurba Bahadur Pradhan
Dates: 04.03.2012
Watch

No comments:

Post a Comment