18 March, 2012

BBC - Sajha Sawal Eps. 227 (2012)

About:
School Education

विद्यालय शिक्षामा 'फलामे ढोका' भनिने एसएलसी परीक्षा यो साता सुरु हुँदैछ। पाँच लाखभन्दा बढि विद्यार्थी यो परीक्षामा सामेल हुँदैछन् । बर्सेनी परिक्षार्थीको संख्या बढेसँगै उत्तीर्ण हुनेको संख्या पनि बढ्छ । तर संख्या परीक्षामा बिद्यार्थीको संख्या बढेजस्तो विद्यालय शिक्षाको गुणस्तर चैं बढेको छ त? विद्यालय शिक्षाको गुणस्तरका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छः शिक्षामन्त्री दिनानाथ शर्मा, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला र नेपाल शिक्षक युनियनका उपाध्यक्ष पूर्णा जोशी ।

Guests: Dinanath Sharma, Vidyanath Koirala and Purna Joshi
Dates: 18.03.2012
Watch

No comments:

Post a Comment