11 March, 2012

BBC - Sajha Sawal Eps. 226 (2012)

About:
Development of Far-West

सुदूरपश्चिमबाट तीन जना प्रधानमन्त्री बने भने बीसौं जना मन्त्री बनिसकेका छन् । राष्ट्रिय योजना आयोगदेखि देशको प्रशासन संयन्त्र, सुरक्षा अंगलगायतका हरेक क्षेत्रमा सुदूरपश्चिमेलीले नेतृत्व दिइसकेका छन् । तैपनि सुदूरपश्चिमको विकास भएन भन्ने गुनासो सधैं आइरहन्छ । विकासका दृष्टिकोणले सुदूरपश्चिम किन पछाडि परेको होला त? यहाँका नेताहरूसँग चैं सुदूरपश्चिमको विकासका लागि योजना के छ त? कैलालीको धनगढीमा तयार गरिएको सुदूरपश्चिमको विकाससम्वन्धी यो साझा सवालको बहसमा हुनुहुन्छः कांग्रेस नेता एनपी साउद, एमाले नेता कर्ण बहादुर थापा र एकीकृत माऒवादीका नेता खगराज भट्ट ।

Guests: N.P. Saud, Karna Bahadur Thapa and Khagraj Bhatta
Dates: 11.03.2012
Watch

No comments:

Post a Comment