06 November, 2011

BBC - Sajha Sawal Eps. 208 (2011)


About:
PLA Integration

साढे ६ हजार माओवादी लडाका नेपाली सेनामा समायोजन गर्ने दलहरुको निर्णयलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । माओवादी आफ्नै दलभित्रको एउटा समुहले गरेको विरोध बाहेक बाँकी दल र अधिकांश नागरिकले यो निर्णयपछि शान्ति प्रक्रिया टुङ्गिने र नयाँ संविधान लेख्ने काम अघि बढ्ने अपेक्षा गरेका छन् । सात बुँदे सम्झौतामा गरिएको माओवादी लडाकुको नेपाली सेनामा समायोजनको प्रस्तावले साँच्चै दिगो शान्ति ल्याउला?
सेना समायोजन सम्वन्धी आजको साझा सवालमा छलफल गर्न हामीसँग हुनुहुन्छ एनेकपा माओवादीका नेता जनार्दन शर्मा 'प्रभाकर', एमाले नेता सुरेन्द्र पाण्डे र द्वन्द व्यवस्थापन र शन्ति प्रकृयाका विज्ञ डा. पूर्णकान्त अधिकारी ।

Guests: Janardan Sharma "Prabhakar", Surendra Pandey and Purnakanta Adhikari
Date: 06.11.2011
Watch

No comments:

Post a Comment