20 November, 2011

BBC - Sajha Sawal Eps. 210 (2011)


About:
Five Years after Comprehensive Peace Accord

दश बर्ष लामो सशस्त्र संघर्षलाई अन्त्य गर्दै वृहत शान्ति सम्झौता भएको यसै साता पाँच वर्ष पुग्यो। शान्ति सम्झौतापछि पाँच वटा सरकार बने र सबैले शान्ति सम्झौताका दुई पाटा माओवादी सेनाका लडाकुको समायोजन र संविधान लेखन नै आफ्नो अभिष्ट भएको बताउँदै आए । शान्ति सम्झौता पछिका यी पाँच वर्षमा के के काम भए र के के काम हुन बाँकी छ त? शान्ति सम्झौताका पाँच वर्षका समिक्षा गर्न आज हामीले नेपाली काँग्रेसका नेता कृष्ण सिटौला र एकिकृत नेकपा माओवादीका नेता अग्नी सापकोटालाई बोलाएका छौं। उहाँहरु दुबै जना शान्ति सम्झौताका विभिन्न चरणका वार्तामा सहभागी हुनुहुन्थ्यो।

Guests: Krishna Sitaula and Agni Sapkota
Date: 20.11.2011
Watch

No comments:

Post a Comment