14 April, 2013

BBC - Sajha Sawal Eps. 283 (2013)


About:
For and Against of Election

गैरदलीय चुनावी सरकार बनेपछि देशको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल भनिने नेपाली काँग्रेसले महासमिति बैठक सम्पन्न गरेको छ भने रेग्मी सरकार विघटनको माग गर्दै चुनावमा भाग नलिने बताइरहेको नेकपा- माओवादीले केन्द्रीय समिति बैठक डाकेको छ । शहरमा बुद्धिजीवी र सम्भ्रान्तका बीचमा हुने बहस हेर्ने हो भने चुनाव कठिन छ, झण्डै असम्भव नै । तर अघिल्लो हप्ता साझा सवालका लागि पश्चिम नेपालका मतदाताहरूको मनस्थिति बुझ्न केही जिल्ला पुग्दा, गाउँका मतदाता चुनावको मिति र उम्मेदवार घोषणा हुनासाथ भोट हाल्न आतुर देखियो । सँगै केही दल भने चुनावमा भागै नलिने बताइरहेका छन् । चुनावको उपयोग किन र विरोध किन? साझा सवालको यो बहसमा हामीसँग नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा र नेकपा- माओवादीका नेता कुलप्रसाद केसी 'सोनाम' हुनुहुन्छ ।
Guests: Kul Prasad K.C."Sonam" and Bishva Prakash Sharma
Date:  14.04.2013
Watch

No comments:

Post a Comment