About:
Corruption in Governance and Judiciary
नेपाल किन बिग्रियो भनेर सोध्दा धेरैले जवाफ दिन्छन् 'भ्रष्टाचार'।
भ्रष्टाचार भन्नासाथ सरकारी कर्मचारी र अदालत पनि जोडिएर आउने गर्छ। कसरि
हुन्छ त नेपालमा भ्रष्टाचार? आज हामी प्रशासनिक र न्यायिक क्षेत्रमा हुने
भ्रष्टाचारका बारेमा बहस गर्दैछौं । आजको बहसमा हामीसँग हुनुहुन्छ विशेष
अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्की र प्रधानमन्त्री तथा
मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा ।
Guests: Gauri Bahadur Karki and Krishna Hari / Krishnahari Baskota
Date: 23.12.2012
Watch
Einladung zu unserem kultur Programm in Wien
5 years ago
No comments:
Post a Comment