About:
Road Safety
बर्षायामसँगै सडक दुर्घटनाका खवर धेरै आउने गर्छन् । अघिल्लो साता
राजधानी आउँदै गरेको बस कृष्णभीरमा दुर्घटना भयो । त्यसको एक दिनअघि
नवलपरासीमा तीर्थयात्रीहरु चढेको बस नहरमा खस्यो । गएको हप्तामा मात्रै
यस्ता दुर्घटनामा देशभरमा झण्डै सय जनाको ज्यान गयो । बारम्बार भइरहने सडक
दुर्घटनाको मुख्य दोषी को हो? नेपालका सडकहरू कति सुरक्षित छन्? सडक
सुरक्षाका लागि सरकारका योजनाहरू के के छन् त? नेपालमा सडक यात्राको
सुरक्षाको बारेमा कुराकानी गर्न भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था
मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौला, नेपाल प्रहरीका प्रवक्ता प्रहरी
नायव महानिरिक्षक विनोद सिंह र देशभरिको यातायात व्यवसायीको छाता संस्था
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य
हुनुहुन्छ ।
Guests: Tulasi / Tulsi Prasad Sitaula, Binod Singh and Yogendra Nath Karmacharya
Dates: 22.07.2012
Watch
No comments:
Post a Comment