20 May, 2012

BBC - Sajha Sawal Eps. 236 (2012)

About:
New Constitution and Prosperous Nepal

दलहरुबीचको पछिल्लो सहमतिसँगै नयाँ संविधान बन्ने निश्चित भएको थियो । जेठ १४ नजिकिदैं गर्दा विभिन्न पक्षहरू पछिल्लो सहमतिको विरूद्धमा आन्दोलनरत रहदाँ पनि नयाँ संविधान जारी हुने आशा मरेको छैन । नयाँ नेपाल बनाउने नारा बोकेर ६२/६३ को आन्दोलनमा होमिएका नेता र नागरिक, नयाँ संबिधान बन्ने र समुन्नत नेपाल बन्नेमा कत्तिको आशावादि छन् त? के अब बन्ने नयाँ संविधानले ६ वर्ष अघिको जनआन्दोलनमा व्यक्त जनभावना अनुसारको नयाँ नेपाल बन्ने ढोका खोल्न सक्ला?
साझा सवालमा छलफलका लागि हामीसँग हुनुहुन्छ -- ए नेकपा माओवादीका सभासद लोकेन्द्र विष्ट, नेपाली काङ्ग्रेसका सभासद मनमोहन भट्टराई र मधेस जनअधिकार फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देव ।

Guests: Lokendra Bista, Manmohan Bhattarai and Jitendra Dev
Dates: 20.05.2012
Watch

No comments:

Post a Comment