25 December, 2011

BBC - Sajha Sawal Eps. 215 (2011)


About:
Development of Lumbini

झण्डै २६०० बर्षअगाडि शाक्यमुनि बुद्ध जन्मिएको लुम्विनीमा उनले ज्ञान प्राप्त गरे र उनले प्राप्त गरेको ज्ञानलाइ बुद्धको धर्मको रूपमा लिइन्छ । लुम्विनीको विकासका लागि भनेर ३५ बर्षअगाडि एउटा गुरूयोजना बनेको थियो । र, अहिले सरकारले माओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा उच्चस्तरीय लुम्विनी विकास राष्ट्रिय निर्देशक समिति पनि बनाएको छ । लुम्विनीका विकासका लागि योजना समितिहरू त बन्छन्, तर खास विकास चैं किन हुन नसकेको होला । लुम्विनीमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा हुनुहुन्छः संस्कृतिमन्त्री गोपाल किराँती, लुम्विनी विकास राष्ट्रिय निर्देशक समितिका सदस्य डा. मिनेन्द्र रिजाल र अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री ।

Guests:  Gopal Kirati, Minendra Rijal and Maitri
Date: 25.12.2011
Watch

No comments:

Post a Comment