02 October, 2011

BBC - Sajha Sawal Eps. 203 (2011)


About:
Possibilities in Mustang

हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको सदरमुकाम जोमसोममा हामी साझा सवालका लागि पहिलोपल्ट गएको भाद्रको अन्तिम साता पुग्यौं । यो ठाउँ पर्यटकीय र धार्मिक हिसावले धनी त छँदैछ, सँगै पदयात्राका लागि पनि विश्वप्रसिद्ध छ । जोमसोमका घर र गाउँहरू व्यवस्थित हुनुमा कानूनको परिपालना त छँदैछ, सँगै यहाँका मानिसहरूको लगन र परिश्रमको पनि योगदान रहेको छ । यो ठाउँजस्तै देशका सबै ठाउँ शान्त र समृद्ध हुनका लागि नेपालीहरूले के गर्नुपर्ला त?

जोमसोममा रेकर्ड गरिएको साझा सवालको यो अंकमा हामीसँग पूर्व मिस नेपाल सुगरिका केसी, पोखरामा रही दशकौंदेखि पर्यटन व्यवसायलाइ सहयोग गरिरहनुभएका झलक थापा र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख सन्तोष शेरचन हुनुहुन्छ ।

Guests:
Sugarika K.C.
Jhalak Thapa
Santosh Sherchan, ACAP - Mustang

Guests:Sugarika K.C., Jhalak Thapa and Santosh Sherchan
Date: 02.10.2011
Watch
or
Watch

No comments:

Post a Comment