07 August, 2011

BBC - Sajha Sawal Eps. 195 (2011)


About:
संविधानसभाको म्याद दुइ दुइ पटक थपे पनि थपिएको समयभित्रै संविधान बन्ने लक्षण अझै देखिएको छैन । मस्यौदा संविधान जारी गर्ने दिन, भदौ १४, आउन तीन साता मात्र बाँकी छ । समय घर्किसक्दा पनि संविधानको मस्यौदाको त के कुरा, संविधानका महत्वपूर्ण मुद्दाहरूमा दलहरूबीच सहमतिको संकेत देखिएको छैन । जनतामा निराशा र नेताहरूप्रतिको दिक्दारी बढ्दो छ । सबैजसो नेपाली सधैजसो नेतालाई गाली गर्छन् । के नेताहरू साँच्चैको खराव र जनताचाहिँ असल हो त? यस्तो बेला ती नेताका ठाउँमा तपाईं भएको भए के गर्नुहुन्छ त? आजको साझा सवालको बहस ।

Guests:  None
Date: 07.08.2011
Watch

No comments:

Post a Comment