10 July, 2011

BBC - Sajha Sawal Eps. 191 (2011)


About:
ब्रिटिस गोर्खा आर्मीमा ४ बर्षभन्दा लामो अवधी काम गरेका नेपालीलाई बेलायतमै बस्न दिने बेलायतको एउटा अदालतको निर्णयपछि बेलायतको संसद भवनले त्यसका लागि आवश्यक कानून बनायो । त्यसपछिको अवधीमा १० हजार पूर्व गोर्खा सैनिक र तिनका अरु बाँकी हजारौं परिवारका सदस्यहरु बेलायत आएर बसोबास गरिसकेका छन् । साथै, बाँकी कति पूर्व गोर्खा सैनिकहरु बेलायत आएर बसोबास गर्ने तयारीमा पनि छन् । यहाँ आएर बसोबास गरेका गोर्खा सैनिकहरुको अवस्था के छ त? उनीहरुको खास समस्या के छ, सजिलो के छ? आजको साझा सवाल हामी धेरै पूर्व गोर्खा सैनिकहरु बसोबास गर्ने लण्डननजिकैको एउटा शहरमा तयार गरेका छौं ।

Guests: Tikendra Dewan, Chandra Lakchhamba and Gary / Garry Ghale
Date: 10.07.2011
Watch

No comments:

Post a Comment