About:
Broadcasted on 16 January 2011.
राष्ट्रपतिले सहमतीको सरकारका लागि एक साताको म्याद दिएका छन्। त्यो बेलासम्म पनि सहमतिको सरकार नबने नयाँ सरकार निर्माणका लागि फेरि संसदले निर्वाचनको प्रक्रिया सुरु गर्ने छ। दलहरुले अब भने निरअर्थक प्रधानमन्त्रीको चुनाव नलम्बिने गरी नियमावली संशोधन गर्ने बताएका छन्।
नयाँ सरकारबारे एनेकपा माओवादीका सभासद खिमलाल देबकोटा र पत्रकार कनक दीक्षितसँगको वार्ता साझा सवालको यो १६६ औं अंकमा सुन्न सकिन्छ। कार्यक्रममा शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा पनि छलफल भएको छ।
Part-01
Part-02
Part-03
No comments:
Post a Comment