04 March, 2011

BBC - Sajha Sawal Eps. 163 ()


About:
Broadcasted on 26 December 2010.

संविधान लेख्न अब साढे पाँच महिना मात्र बाँकी छ । तर दलहरु सत्ता संघर्षको अन्त्यहीन जस्तो खेलमा होमिएका छन्। यसैबेला संविधानसभाको सबभन्दा ठूलो दल एकिकृत नेकपा माओवादीले शान्ति र संविधान निर्माणमा अबरोध भए जनबिद्रोह गर्ने बताएको छ। के शान्ति प्रकृया टुङगिने र संविधान बन्ने संभानवा सकिएको हो त? माओवादीको त्यस्तो नीतिलाई अरु दलले कसरी लिएका छन?
एकिकृत नेकपा माओबादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेल र नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा सभासद् रमेश लेखक सँगको वहस
Part-01
Part-02
Part-03
Part-04

No comments:

Post a Comment