About:
Neplese Peace Process after the exit of UNMIN broadcasted on 19 December 2010.
Guests:
Karin Landgren and Prof. Krishna Khanal
६ महिनाको कार्यादेशका साथ आएको अन्मिन पटक पटक म्याद थपिंदै झण्डै चार वर्ष नेपाली शान्ति प्रकृयाको सहयोगी बन्यो। तर सेना समायोजन र शान्ति प्रकृया पुरा नहुँदै अनमीन फर्किंदैछ।
यो बीचमा अन्मिनको तटस्थता र भूमिकालाई लिएर धेरै टिकाटिप्पणीहरु भए। अन्मिन स्थापनापछि उसले संविधानसभाको चुनाव र युद्दबिराम संझौताको अनुगमन सम्पन्न गरेको छ,भने हतियार तथा सेना अनुगमन र संयुक्त अनुगमन समिती मार्फत शान्ति संझौता कार्यान्वयनमा सघाउने काम अझै सकिएको छैन। तर शान्ति संझौताका पक्षधरहरुको सहमतिमा अन्मिन फर्कंदैछ। अन्मिन फर्केपछि शान्ति प्रकृया कसरि अघि बढ्ला? उसको अनुपस्थितीमा दलहरुको भूमिका कस्तो हुनु पर्छ?
Part-01
Part-02
Part-03
Part-04
No comments:
Post a Comment