20 January, 2013

BBC - Sajha Sawal Eps. 271 (2013)



About:
Earthquake Safety

विज्ञहरू भन्छन्- नेपाल भुइँचालोको दृष्टिकोणले जोखिमपूर्ण छ । ८० बर्षअघि गएको ८.४ रेक्टर स्केलको महाभूकम्पपछि नेपालमा अब यस्तै भूकम्प जाने बेला भएको विज्ञहरू बताउँछन् । भूकम्पीय जोखिम न्यूनीकरणबारे पाटन दरबार स्क्वायरमा तयार गरिएको यो साझा सवालको बहसमा गृह मन्त्रालयका सचिव नवीन कुमार घिमिरे र भूकम्प प्रविधी राष्ट्रिय समाजका महासचिव आमोद मणि दीक्षित हुनुहुन्छ ।

Guests: Nabin / Navin Kumar Ghimire, Amod Mani Dikshit / Dixit
Date:  20.01.2013
Watch

No comments:

Post a Comment