22 January, 2012

BBC - Sajha Sawal Eps. 219 (2012)

About:
Local Governance

सिद्धान्तकै कुरा गर्ने हो भने स्थानीय निकायलाइ जति बढि अधिकार दिइयो, प्रजातन्त्र त्यति नै बलियो हुन्छ भनिन्छ । राजधानीमा नेताहरू शासनको अधिकार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई की संसदले छानेको प्रधानमन्त्रीलाई भनेर बहस गरिरहदाँ हामी भने स्थानीय निकायको सरकार कसरी सञ्चालन भइरहेको छ भनेर बुझ्न अर्घाखाँची आइपुग्यौं । स्थानीय निकाय कसरी सञ्चालन भइरहेको छ भन्ने सवालमा स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझी र पूर्व स्थानीय विकास मन्त्री तथा एमाले नेतृ उर्मिला अर्यालसँग साझा सवालको यो बहस अर्घाखाँचीको सन्धिखर्कबाट ।

Guests: Top Bahadur Raymajhi and Urmila Aryal
Date: 22.01.2012
Watch

No comments:

Post a Comment