01 January, 2012

BBC - Sajha Sawal Eps. 216 (2012)


About:
Financial Transparency of Political Parties

कानूनतः प्रत्येक राजनीतिक दलले बर्षभरिको आफ्नो आम्दानी र खर्च आर्थिक बर्ष सकिएको छ महिनाभित्र निर्वाचन आयोगमा बुझाउनुपर्छ । नेपालका प्रायः राजनीतिक दलले न यसरी आफ्नो आम्दानी र खर्चको विवरण सार्वजनिक नै गरेका छन्, न त निर्वाचन आयोगमा बुझाएका छन् । दलहरूले किन सार्वजनिक गर्दैनन् त आफ्नो आम्दानी र खर्चको विवरण? बागलुङमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा हुनुहुन्छ- एकीकृत माऒवादी नेता अग्नि सापकोटा, कांग्रेस नेता नरहरि आचार्य र एमाले नेता घनश्याम भुसाल ।

Guests: Agni Sapkota, Narhari Acharya and Ghanshyam Bhusal
Date: 01.01.2012
Watch

No comments:

Post a Comment