About:
Broadcasted on 27 February 2011
व्यापारिक संस्थाहरुले कमाए बापत नाफा रहित उद्देश्यले समाजको लागि पनि केही लगानी गर्नु पर्छ भन्ने सामाजिक उत्तरदायित्वको सामान्य मान्यता रहेको छ। अन्तराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने मुनाफाको निश्चित रकम समाज कल्याणको क्षेत्रमा लगानी गरेको पाइन्छ। नेपालमा चाहिँ यस किसिमको अभ्यास कत्तिको भइरहेको छ ? यसबारे सरोकारवालाहरुको ध्यान जान सकेको छ कि छैन ? अनि यस्तो कार्यमा उत्प्रेरणा थप्न सरकारी पक्षको चाँही कस्तो भूमिका छ त ?
साझा सवालको १७२ औं अंकको वहसमा राष्ट्रिय व्यवसायिक पहल (एनविआइ नेपाल) का अध्यक्ष तथा सभासद पद्म ज्योती, उद्योग मन्त्रालयका सचिव प्रताप कुमार पाठक र अर्थिक क्षेत्रका विज्ञ सुजीव शाक्य सहभागी हुनुहुन्छ।
Watch
No comments:
Post a Comment